+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आदिवासी जनजाती युवा महासंघको अध्यक्षमा श्रेष्ठ, संघीय उपाध्यक्ष मनराज

तनहुँ खबर
५ महिना अगाडी

दुुलेगौंडा–आदिवासी जनजाती युवा महासंघ नेपालको अध्यक्षमा किरण श्रेष्ठ निर्वाचित भएका छन् । ओखलढुंगामा भएको छैठौं संघीय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

बरिष्ठ उपाध्यक्षमा सुभलाल राई चयन भए । संघीय उपाध्यक्षमा मनराज गुरुङ, महिला उपाध्यक्षमा सुुप्रिया राई, सूची उन्मुख उपाध्यक्षमा देव वाहिङ निर्वाचित भए ।

महासचिवमा घम्बा तामाङ (मिलन), उपमहासचिवमा सुभास मोक्तान, कोषाध्यक्षमा रब्बा शेर्पा चयन भए । कोशी प्रदेश सचिवमा टार्जन सुनार, मधेश प्रदेश सचिवमा जितेन्द्रकुमार सिं दनुवार, बागमति प्रदेश सचिवमा योगेश मोक्तान, गण्डकी प्रदेश सचिवमा रेखा तामाङ, लुम्बिनी प्रदेश सचिवमा अर्जुन गुरुङ, कर्णाली प्रदेशमा पेमा वाङ्मो लामा र सुुदुरपश्चिम प्रदेश सचिवमा तुलबहादुर थापा मगर चयन भए ।

४१ सदस्यीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ