+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रवि पत्नी निकितालाई पनि मुद्वा

तनहुँ खबर
९ महिना अगाडी

पोखरा

सूर्यदर्शन बचत तथा ऋण सहकारीको मुद्वामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

आइतबार दायर भएको अभियोगमा निकितालाई जपथ प्रायोजनार्थ प्रतिवादी बनाइएको हो ।

जपथ प्रयोजनार्थ पौडेलसहित पद्मा बन्जाडे जोशी, रोचक जोशी, राधा पछाई र गीता पछाईंलाई प्रतिवादी बनाइएको छ । आठ कम्पनीलाई पनि जफथ प्रयोजनार्थ प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्वामा पूर्वगृहमन्त्री लामीछानेले २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ । तसर्थ निकितालाई पनि प्रतिवादी बनाइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ